-->
कोसियारी देखि होसियारी – ब्रिटिसहरु मात्र इन्डियामा नआईदिएको भए आधा इन्डिया गोर्खालीले खाइदिने थिए !

नेपाल र भारतबिच सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन बिषयमा बार्ता हुदै गर्दा भारतीय पक्षबाट बार्ता टोलिको नेतृत्व गरेका भगतसिहं कोसियारीले नेपाल भुटान जस्तै खुशी हुनु पर्छ भनेर नेपाल भारतकालागि भुटान जस्तै बन्नु पर्छ भन्ने आसय व्यक्त गरेछन । तर भुटान र भुटानीलार्इ थाहा होला भारतदेखि कति खुशी छन र कति दु:खि छन् ? भुटान भारतसंग कति च्यापिएको र कति हेपिएको छ संसारले बुझेका  छन । एदि कुनै देशको पररास्ट्र र सुरक्षा नीति नै अर्को देशले चलाउछ भने त्यो देश अर्ध-स्वत्रन्त्र र अर्ध-उपनिबेसीक देश हो भन्दा फरक नपार्ला । यो त् भुटानको भौगोलिक बाध्यता हो कि उसले चाहेर पनि अरु देश संग सजिलै समन्ध स्तापित गर्न सक्दैन, किनकि भुटानलाई धेरै कुरामा भारतको भर पर्नु पर्ने बाध्यता छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.