-->
हातको औंलाबाटै थाहा हुन्छ, तपाईको नेतृत्व क्षमतामा : समुन्द्र शास्त्र

संसारभरका मानिसका रुची आफैमा भिन्न भिन्न खालका  हुने गर्दछन् । मानिसहरु अरुको स्वभाव तथा आफ्नो भाग्यका बारेमा जान्न सधै उत्सुक रहन्छन । हस्तरेखा शास्त्र अथवा  समुन्द्र शास्त्रले भन्छ, व्यक्तिको हातको चोरी औंला हेरेरै उसमा नेतृत्व गर्न सक्ने  क्षमता कति छ र उ हाकिम बन्न सक्छ कि सक्दैन भन्ने कुरा थाहा पाउन सकिन्छ ।
के हुन्छ ? चोरी औंलाको प्रभाव व्यक्तिको नेतृत्व क्षमतामा
चोरी औंलाको तल पट्टी ‘गुरु पर्वत’ हुने भएका कारणले यसलाई गुरु औंला पनि भनिन्छ । हस्तरेखा सस्त्रले यही औंलाको आधारमा नै कुनै पनि ब्यक्तिमा रहेको नेतृत्व क्षमताको थाहा पाउन सकिने समुन्द्र शास्त्रमा उल्लेख गरिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.