ओलीको प्रधानमन्त्री पद सकिएको औपचारिक रुपमा घोषणा गर्न मात्र बाकी, ४२ सभासद रहेको संघीय गठवन्धनले प्रधानमन्त्री ओलीविरुद्ध मतदान गर्ने निर्णय

२९ असार, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी आलीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको समर्थन गरेको छ ।
मधेसी मोर्चाको बुधबार बसेको बैठकले संघीय गठवन्धनमा आवद्ध ४२ सभासदको हस्ताक्षर बुझाउने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस र माओवादीले बुधबार नै अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...