-->
राजधानीमा विप्लवको ‘हतियार’ सहित शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौं – नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले काठमाडौंमा आज शक्ति प्रदर्शन गरेको छ । राजधानीका तीन स्थानबाट र्याली निकालिएको थियो भने र्याली खुलामञ्चमा सभामा परिणत भएको थियो ।
एकीकृत क्रान्तिको सिद्धान्त बनाएर पार्टीलाई शहरबाट गाँउ लैजाने नीति बनाएका विप्लवको राजधानीमा हुन थालेको सभालाई चासोका साथ हेरिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.