काठमाडौं, १५ जेठ । काठमाडौं उपत्यकामा शनिबार दिउँसो भूकम्पको कडा धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार दिउँसो ३ बजे २४ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको ४ दशमलब ६ रेक्टर स्केलको भूकम्पको धक्का राजधानीमा पनि महसुस गरिएको हो ।
भूकम्पपछि त्रसित स्थानीय सर्वसाधारण घरबाहिर निस्केका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...