पुरुषको तुलनामा विवाहित महिलाले यसकारण बढी हेर्दा रहेछन पोर्न साईट
एजेन्सी । एक अनुसन्धानका अनुसार महिलाहरु विवाहित भएपछि बढी पोर्न सामग्री हेर्ने गरेको खुलासा भएको छ । तर पुरुषले भने विवाहपछि महिलाको दाँजोमा यस्ता सामग्री कम हेर्ने गरेको पाइएको छ ।
विवाह अघि र विवाह पछि महिलाहरुको सेक्सुअल व्यवहारको बारेमा पत्ता लगाउन गरिएको अनुसन्धानमा ९ प्रतिशत महिलाले विवाहअघि पोर्न सामग्री हेर्ने गरेको स्विकारे । २८ प्रतिशत महिलाहरुले बिवाह पश्चात त्यस्ता सामग्री हेर्ने गरेको स्विकारे ।
पुरुषहरुमा भने उल्टो नतिजा प्राप्त भएको थियो । २३ प्रतिशतले विवाह अघि यस्ता सामग्री हेर्ने गरेको र १४ प्रतिशतले विवाह पश्चात हेर्ने गरेको बताएका छन् । यसको कारणमा पुरुषहरुमा विवाह पश्चात जिम्मेवारी बढ्ने र आफ्नो सामाजिक आर्थिक हैसियत बढाउन तिर लाग्ने हुनाले सेक्सलाई त्यतिधेरै महत्व नदिने रहेको अनुसन्धानमा उल्लेख छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...