-->
७.८ रेक्टरको शक्तिशाली भुकम्पबाट मर्नेको संख्या ३८१ पुग्यो !!

एजेन्सी । साउथ वेष्ट चीनमा एकाविहानै शक्तिशाली भुकम्प गएको छ । स्थानीय समय अनुसार साडे ४ बजे गएको ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प पछि सुनामी जाने सक्ने चेतावनी दिइएको छ ।
भुकम्पले म्युसिनी शहरलाई केन्द्रबिन्दु बनाएको सिन्ह्वाले जनाएको छ ।सिन्ह्वाका अनुसार अहिलेसम्म ३८१ जनाको मृत्यु भइसकेको छ भने भुकम्पको पुरा विबरण आउन बाँकी नै छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.