-->
चीनले रोक्यो सूचना वेबसाइट, भारत र पाकिस्तानमा तहल्का

बेइजिङ/हङकङ– आइतबार करछलीका लागि स्वर्ग मानिएका ठाउँमा पैसाको चलखेलमा सघाउने पनामास्थित संस्थाको डकुमेन्ट चुहावट भएको समाचार प्रकाशनपछि संसारभरका अर्बपति, राजनीतिक नेता, सेलिब्रिटी, व्यवसायी लगायतको निद्रा गायब भइरहँदा चीनले भने त्यस्ता सूचना रोक्ने प्रयास गरेको छ । भारतले भने दोषीमाथि कारबाही गर्नका लागि एउटा समिति बनाइएको अर्थमन्त्री अरुण जेटलीले बताएका छन् भने पाकिस्तानी सूचनामन्त्रीले काण्डलाई वाहियात भनेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.