-->
सोमपालले लिए पहिलो विकेट

काठमाडौं, वैशाख ४ – नेपालका सोमपाल कामीले पहिलो विकेट लिएका छन् । नेपालका बलर कामीले नामिबियाका कप्तान स्टीफन बार्डलाई एलबिडब्लु आउट गराएका हुन् । बार्डले ८ बलमा चार चौंको मद्दतमा १८ रन बनाएर आउट भए । बार्ड तेस्रो ओभरको पहिलो बलमा आउट भएका हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.