-->
एयरबसले साढे ८६ करोडको अर्डर गुमायो

एयर अस्ट्रलले २ वटा एयरबस ए–३८८ सुपर जम्बोको अर्डर रद्द गरेको छ । बजार मूल्य ८६ करोड ५० लाख डलर भएको उक्त सम्झौता रद्द भएको एयरबसले पनि पुष्टि गरेको छ ।
विमान सेवा कम्पनीले गरेको निर्णयअनुसारको रणनीतिमा आएको परिवर्तन लगत्तै एयर अस्ट्रल र एयरबसबीच समझौता भएको युरोपेली विमान निर्माता कम्पनी एयरबसले जनाएको छ । भावी आवश्यकताका लागि आफ्ना ग्राहकसँग लगातार नजिकमा रहेर काम गर्ने एयरबसले जनाएको छ । आजको कारोबार दैनिकमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.