-->
१६ जना लिएर उड्न लागेको नेपाल एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जिगियो यात्रु सबै सकुशल !!

काठमाडौँ –नेपाल एयरलाइन्सको बिमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । जुम्लाबाट १६ यात्रु बोकेर नेपालगञ्ज उड्ने क्रममा ९ एनएवियु कलसाइनको सो जहाजको नोज ल्याण्डिङ गेयरको स्टेयरिंग तार चुडिन पुगेको थियो । लगत्तै चालक दलले अचानक जहाज रोकेर दुर्घटनाबाट जोगाएका हुन्।
file photo: Airplane picture.net
जहाजमा १६ जना यात्रु सवार थिए। जहाजमा रहेका सबै सकुशल छन्। जहाज जेके निरौलाको चालक दलले उडाएको थियो। जहाजलाई अहिले विमानस्थलको एक कुनामा थन्क्याएर राखिएको बताइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.