कपन बस्दै आएका विशालको विवाहमा फुटबल खेलाडी बिमल घर्तीमगर, रोहित चन्द , सुशिल केसी , सरोज दहाल सहभागी भएका थिए ।
गत बर्ष राष्ट्रिय लिग खेलेपछि मनाङसँगको उनको यात्रामा पूर्ण विराम लागको थियो । रुस्लान थ्री स्टारबाट किरण चेम्जोङ मनाङ गएका थिए । किरण गएपछि विशालले क्लब छोडेका थिए ।
केही महिनाअघि उनले थ्री स्टारबाट एउट प्रतियोगिता समेत खेलेका थिए । त्यसअघि उनले लामो समय मनाङबाट व्यवासायिक फुटबल खेले । मनाङबाट अधिकांश समय पहिलो रोजाइमा रहेपनि टोलीबाट भने उनले कमै मौका पाएका छन् । चोट कारण पनि उनी पटक पटक राष्ट्रिय टोलीबाट बाहिर रहे ।


0 comments
प्रतिक्रिया दिनुहोस्...