-->
बरिष्ठ हांस्य कलाकार हरिवंश आचार्यको कान्छो छोरा त्रिलोक वैवाहिक बन्धनमा वाधिए ::

बरिष्ठ हांस्य कलाकार हरिवंश आचार्यको जेठा छोरा त्रिलोक आचार्य वैवाहिक बन्धनमा वाधिएका छन् ।
त्रिलोक आचार्य हरिस्वंश आचार्य र श्रीमती मिरा आचार्यको जेठा छोरा हुन् ।
त्रिलोक आचार्य लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए । उनले अमेरिकामा एक विदेशी महिलासंग नेपाली पराम्परागत अनुसार विवाह सम्पन्न गरे ।
जेठा छोरा त्रिलोकको विवाहको लागि नेपालबाट हरिवंश आचार्य आफ्नो परिवारसहित अमेरिका पुगेका हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.