-->
माहुरीको आरोमा लुकेको हुन्छ सेक्स समस्याको समाधान

एजेन्सी । माहुरीदेखि तपाईलाई डर लाग्छ ? हो माहुरीदेखि धेरै मानिसहरु डराउँछन् । किनकी यस्ले टोक्छ । र पिडा हुन्छ । तर यसको टोकाई विभिन्न रोगहरुको औषधी समेत हुने बैज्ञानिकको दाबी छ । माहुरीले टोक्दा निस्किने आरो अनेकन स्वास्थ्य समस्याका लागी फलदायक हुन्छ ।
माहुरीले टोक्दा बाहिर निष्किने बिषालु पर्दाथ समेत स्वास्थ्यका लागी फाइदाजनक हुने पछि कतिपयले आँफै जानी जानी मौरीले टोकोस भन्ने इच्छा राखेको पाइन्छ । माहुरीले मानिस वा अन्य कुनै बस्तुलाई टोक्दा निस्किने जेलीले यौन रोग एड्स जस्तो प्राणघातक रोगका पिडितलार्ई समेत रामवाण हुने जानकारहरु बताउँछन् ।
माहुरीको महको निरन्तर सेवनबाट छातीमा गढेर बसेको कफ तथा चिसोबाट बच्न पनि मद्धत पुग्छ । माहुरीको रहनसहनलाई समाजवादसँग पनि जोडेर हेरीएको हुन्छ । किनकी माहुरीहरु एक साथ बसेर आफ्नो कर्म मात्रै गर्दैनन् उनीहरुले आफ्नो स्थान समेत एकैसाथ फेर्छन् ।
एउटा घारबाट वार्षिक ७ देखि ८ केजीसम्म दुई पटक गरेर मह काढिन्छ । माहुरीले जुन फूलको रस चुस्छन्, त्यस्तै किसिमको महको स्वाद हुन्छ ।
एउटा घारमा कम्तिमा पनि ६० हजार माहुरीहरु हुन्छन् र प्रत्येक दिन उनीहरुले १५ सय अण्डा पार्छन् । डेढ वर्षमा उक्त घारमा जन्मेका माहुरीको संख्या १५ लाख हुन पुग्छ । खासमा माहुरीका २० हजार भन्दा बढी प्रजातीहरु छन्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.