-->
फेरी बढ्यो सुनको भाउ, तोलाको ५९ हजारमा कारोबार

सुनको भाउ लगातार बढ्दो छ। आइबार तोलामा १०० बढेर ५९ हजार पुगेको छ। छापावाला सुन ५९ हजार र तेजावी सुन प्रतितोला ५८ हजार ७ सय ५० रुपैयाँमा आइतबार कारोबार हुँदैछ।
त्यस्तै आज चाँदी प्रति तोला ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन ५८ हजार ९ सय र तेजावी सुन ५८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तराष्ट्रिय बजारमा आएको उताडचडावको कारण सुनको भाउ अझै बढ्ने अनुमान समेत लगाइएको छ।
nepaliheadlines


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.