-->
प्लास्टिक सर्जरीपछि हेर्न लायक बनेका सेलिब्रेटी यिनै हुन

एजेन्सी- नाम र दाम कमाइसकेका विश्वका १३ सेलिब्रेटीले आफ्नो प्राकृतिक रुपलाई परिवर्तन गरे । प्राकृतिक रुपमा पाएको आफ्नो अनुहारले खुलेर हाँस्न नदिएको भन्दै उनीहरुले आफूलाई परिवर्तन गरे । यस्का लागि उनीहरुले चिकित्सा विज्ञानको सहयोगमा प्लास्टीक सर्जरी गरे । ति सेलिब्रेटी अहिले खुलेर हाँस्छन् । त्यतीमात्र होइन विगतका आफ्नै तस्बिर हेरेर झन् उनीहरु मुरमुरीएर हाँस्छन् । को को हनु् त ति सेलिब्रेटी ?


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.