-->
लमजुङ केन्द्रबिन्दु भएर ४.३ को भुकम्प, सर्बसाधरणमा त्रासदी उत्पन्न

लमजुङ डेली डटकम । लमजुङ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको पराकम्पन गएको छ । भुकम्प दिउँसो २ बजेर ४४ मिनेट जाँदा गएको हो ।
भुकम्प गएपछि लमजुङ सदरमुकाम लगायत जिल्लाभरीका सर्बसाधरणमा त्रासदी उत्पन्न भएको छ । सदरमुकामका स्थानियहरु घर छाडेर सडकमा आएका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.