-->
एकाएक ओलीविरुद्ध खनिए जनता, कारण यस्तो…

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक संजालमा मानिसहरु खनिएका छन् । नेकपा माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएपछि ओलीको पक्षमा देखिएको सामाजिक संजाल शुक्रबार भने उनको विपक्षमा खनियो ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहालको संरक्षणका लागि आदित्य संरक्षण प्रतिष्ठानलाई आवास र सवारी साधन तथा साधना केन्द्र स्थापनाका लागि एक करोड अनुदान दिने निर्णय गरेपछि मानिसहरु उनीविरुद्ध खनिएका हुन् । पढौँ कसले के भनेः


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.