-->
संविधानमा नयाँ सरकार गठन हुने प्रावधान नै छैन, अब हुने भयो लडाईं

काठमाण्डु, १ साउन– संविधानको सक्रमणकालीन व्यवस्थामा नयाँ सरकार गठन प्रक्रियाबारे कुनै व्यवस्था नभएको भन्द्र एमालेभित्र केही नेताले संवैधानिक व्याख्या हुनुपर्ने मत उठाउँदै आएका छन् । एमालेमा यस्तो मत बलियो बन्दै गएको छ । संविधानको धारा ७६ निर्वाचनबाट बन्ने प्रतिनिधिसभा गठन भएपछि मात्रै लागू हुने उसको तर्क छ ।
पार्टी अध्यक्ष केपी शर्मा आलीनिकट नेताहरु महासचिव इश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, नेता शंकर पोखरेल प्रमुख सचेतक भानुभाक्त ढकाललगायतका नेताले यस विषयलाई विशेष जोडका साथ उठाउँदै आएका छन् । र माधवकुमार नेपाल र झलनाथ खनाल भने यस विषयमा मौन देखिएका छन् । नयाँ पत्रिकाबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.