-->
सुल्तान हेर्न सलमान खानसँग लुलीया गएपछि क्याटरिनाले रोजिन् करन जौहरलाई

एजेन्सी । सलमान खानले अभिनय गरेका चलचित्र उनकी पूर्व प्रेमीका क्याटरिनाले प्राय छुटाउँदिनन् । हालै रिलिज भएको सलमानको फिल्म सुल्तान पनि उनले दुई पटक हेरिन् ।
अन्य समयमा क्याटले सलमानसँगै फिल्म हेर्थिन् भने अहिले सलमानको साथमा उनकी प्रेमीका लुलीया भएपछि क्याटले पनि बिकल्प खोज्दै कहिले आमिर खानसँग हलसम्म पुग्छिन् त कहिले करन जौहरसँग ।
भारतीय मिडियाका अनुसार उनले पहिलो पटक निर्देशक करन जौहरसँग रातो ड्रेसमा फिल्म हेरेकी छिन् भने दोस्रो पटक आमिर खानसँग हलमा देखिएकी छिन्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.