-->
यस्ता छन संसारकै सुन्दर महिलाहरु भएको देशहरु

एजेन्सी , हरेक महिलामा अलग-अलग खाल्को सुन्दरता हुने गर्दछ । कुनै महिला आफ्नो सुन्दर मुहार ,कुनै महिला शारीरिकरुपमा सुन्दरता ,कोहि आफ्नो बर्णको रंगका कारण सुन्दर देखिन्छ । संसारकै सुन्दर महिला भएको देश बारेमा बुझौ
१ . स्विडेन – संसारकै सुन्दर महिला बस्ने देशमा पहिलो स्थानमा पर्दछ । यहाका महिलाको आँख निकै सुन्दर हुने गर्दछ ।
२. फिलिपिन्स – यहाको महिला हसिलो र क्यूट हुने गर्दछ
३. बेलायत-यहाका महिला सुन्दर हुनुका साथै निकै आत्मविश्वासले भरिएका हुन्छ ।
४. अमेरिका-यहाका महिला सुन्दर हुनुका साथै उर्जाशिल हुने गर्दछन ।
५ . अस्ट्रेलिया- यहाका महिला अग्ला कद र सुडौल शरीर हुने गर्दछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.