-->
यौन सम्पर्कका कारण गर्भको बच्चामा असर पुग्दैन, अझ फाइदा हुन्छ : विज्ञ

एजेन्सी । महिलाले र्ग बोकेको अवस्थामा सेक्स के सम्भव छैन ? विज्ञहरु द्धन्छन् महिलाको गर्भावस्थामा समस्या नरहेको खण्डमा र संसर्गका बेला दुखाइ महसुस नहुने अवस्थामा शारीरिक सम्पर्क गर्न हुन्छ । संभोगकै कारण गर्भको बच्चामा असर नपुग्ने विज्ञको भनाई छ ।
भ्रूणको थैली र गर्भाशयका मांशपेशीले गर्भको शिशुलाई सुरक्षा प्रदान गरिरहेका हुन्छन् । गर्भावस्थामा यौन सम्पर्क गर्दा उच्चतम यौन सन्तुष्टि मिल्ने विज्ञहरु बताउँछन् । वुन अवस्थामा महिलामा चरम आनन्दको प्राप्तिमा सहजता हुन्छ ।
उक्त समयमा सेक्स गरेका महिलाहरुले बेहोस भएको खण्डमा पुरुषको विर्यमा हुने प्रोटिनले फाइदा गर्दछ र यसले महिलामा विशेष एन्टीबडी उत्पादन गरी गर्भावस्थामा बेहोस हुने समस्या कम गर्दछ । तर यो समयमा यौन सम्बनध राख्दा सावधानी भने अत्यन्तै अपनाउनु पर्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.