-->
अनुहार गोरो , आकर्षक र चम्किलोे बनाउने १२ आयुर्वेदिक उपाएहरु

काठमाडौँ , (एजेन्सी) , यदि तपाई गोरो , आकर्षक र चम्किलोे अनुहार बनाउन चाहनुहुन्छ भने यी १० घरेलु तथा आयुर्वेदिक उपाएहरु अपनाउनुहोस् ।
१. यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई पिनेर मोहीमा मिसाएर अनुहार तथा छालामा लगाउनुहोस् । यसले छालालाई शीतलता प्रदान दिनुको साथै कालोपना पनि हटाउँदछ । त्यस्तै चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू मिसाएर लेप बनाई अनुहारमा लगाउनाले छालालाई शीतलता प्रधान गर्नुका साथै अनुहारमा चमक ल्याउछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.