प्राय मानिसको खाना खाएपछि दाँत माँझ्ने बानी हुन्छ । तर एसिडयुक्त अन्य अमिला खानेकुरा खाएपछि तुरुन्तै ब्रस गर्नुहुँदैन । भर्खरै फलफुल, चिसो पेय पदार्थ, मदिरा लगायत खानुभएकाे छ भने तुरुन्तै ब्रस नर्गनु नै बेस हुन्छ । हाम्राे दाँतकाे इनामेल ति खानेकुराकाे एसिडले नरम बनाएको हुन्छ ।
सोही समयमा दाँत माझ्दा दातको इनामेल जान्छ । यस्ता खानेकुरा वा फलफुल खाएको एक डेड घन्टापछि मात्र दाँत माझ्नु पर्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...