-->
नेपाल एयरलाइन्सको विमानमा चरा ठोक्कियो

काठमाडौँ: नेपाल एयरलाइन्सको एयरबसमा बिहीबार बिहान चरा ठोकिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्ने क्रममा चरा ठोकिएपछि जहाज ग्राउन्ण्डेट भएको विमानस्थल सुरक्षा प्रमुख डिआईजी गोविन्द निरौलाले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
एयरबस थाईल्याण्डको राजधानी बैंकक जाने क्रममा रन वे मा चरा ठोकिएको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.