-->
हरेक सम्भोग अविस्मरणिय एवं चरम सन्तुष्टित बनाउने सरल साथै प्रभावकारी १० उपायहरु

असार – २८, यौनको बिषयमा धेरैलाई जिज्ञासा हुने गर्छ र सफल एवं तनाव रहित जिवनको लागी सुखद यौन जिवन पनि एउटा महत्वपुर्ण पाटो हो । अनुसन्धानहरुका अनुसार सामान्यतः महिला पुरुषबीचको सम्भोग ७ देखि १३ मिनेटसम्मको हुन्छ । चरम यौन सन्तुष्टि कत्तिको हासिल गर्न सकिन्छ र सम्भोगमा कति समय बिताउन सकिन्छ भन्ने कुरा प्रत्येक यौन साथी र आफुले गर्ने हरेक कृयाकलापमा भर पर्न सक्छ । यध्यापी तपाईले आफ्नो हरेक संबन्धबाट चरम सन्तुष्टि प्राप्त गर्नको लागि निम्न कुरामा ध्यान दिनु पर्ने हुन्छ ।
१. प्राकक्रिडाको आनन्द लिनुहोस्– सेक्स गर्नुअघि प्राकक्रिडामा बढी समय बिताउनुहोस् ।
२. नहतारिनुस्– बेडमा आरामसंग रहनुहोस्, मुटुको ढुकढुकी बढेको छ भने कम्तीमा पनि दुई मिनेट बेडमा सुत्नुहोस् ।
३. यौन साथीलाई चुम्बन गर्ने, मुसार्ने, शरीरका विभिन्न ठाउँमा थपथपाउने जस्ता क्रियाकलाप प्राकक्रिडामा पर्छन् । यसमा दुवै दम्पत्तिको सहभागिता हुनुपर्छ
४. जब तपाईंको यौन साथीको यौनांग पूर्ण रुपमा भिजेको छ भने सेक्सका लागि तयार रहेको बुझ्नुहोस् ।
५. महिला साथीको स्तनको मुन्टोसंग खेल्दै बिस्तारै चुस्न सक्नुहुनेछ, जसले गर्दा महिलाको यौनांग पूर्ण रुपमा भिजेर सम्भोगका लागि तयार हुन्छ ।
६. ओरल सेक्सले पनि महिलालाई सेक्सका लागि तयार राख्छ ।
७. चरम यौन सन्तुष्टिका लागि विभिन्न आसन अपनाउन सक्नुहुन्छ ।
८. महिला साथीलाई उत्तेजित बनाउन यौनांगको भंगाकुरमा आफ्नो यौनांगको घर्षण दिन सक्नुहुन्छ ।
९. स्खलित हुन लागेको महसुस भएमा केही समय थकाई मार्न सक्नुुहुनेछ या आसन परिवर्तन गर्न सक्नुहुनेछ ।
१०. महिला माथि हुने आसन पनि प्रयोग गर्न सक्नुहुन्छ, यसो गर्दा पनि चरम यौन सन्तुष्टि लिन सक्नुहनेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.