एजेन्सी । शाहिद कपूरसँग फिल्म इश्क- विश्कमा देखिएकी नायिका यतिबेला एउटा नयाँ विषयका कारण चर्चामा छिन् । लामो समयदेखि पर्दामा नदेखिएकी नायिका शहनाजले पार्टीमा नसामा डुबेको नाटक गर्दै खुलेआम सेक्सको प्रस्ताब राखेपछि कार्यक्रम स्थलमा हंगामा नै मच्चिएको थियो ।
‘इश्क विश्क’ , ‘लव का द एंड’, ‘डेल्ही-बेली, मिस्टर राइट, ‘हम-तुम’, लगायतका फिल्ममा अभिनय गरिसकेकी यि नायिकाले उक्त पार्टीमा गर्भवती महिलाको अभिनय गर्दै उपस्थित पाहुनाहरुसँग सेक्सको प्रस्ताब राख्दै हिँडेकी थिइन् ।
जब उनी आलोचनामा परिन् तब उनले आँफुले मानिसहरुको सोचका बारेमा आँफुले जान्नका लागी त्यस्तो नौटंकी गरेको बताइन् । तिनै विबादास्पद नायिकाले सामाजिक संजालमा शेयर गरेका अर्धनग्न तस्विरहरु अहिले भाइरल बनीरहेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...