सोमबार भारतको अहदामाबादका एक पुलिस स्टेसनमा अचम्मको घटना भयो । पुलिस स्टेसन पुगेकी एक युवतीले पहिला सबै आफ्नो लुगा फुकालेर नांगै बनिन र त्यहाँ रहेका पुलिसकर्मी सँग जोडदार झगडा गरिन ।
ती महिला सोमबार आफ्नो एक निवेदन लिएर पुलिस स्टेसन पुगेकी थिइन । पुलिस स्टेसनमा महिला डेस्क त थियो । तर, त्यहाँ कुनै महिला प्रहरी थिएनन । यसबारेमा उनको त्यहाँ रहेका पुरुष सुरक्षाकर्मीसँग वादविवाद भयो ।
समाचार अनुसार विवाद यति बढयो कि ति महिलाले पहिला आफ्नो हातेब्याग र शरीरको माथिकोे लुगा फुकालेर भूँइमा फलिन । बहसकै क्रममा यसपछि एकदमै रिसाएकी ती महिलाले आफ्ना सबै लुगा फुकालेर नाँगै बनिनन ।
कपडा खोलेर नाँगै भएकी ती महिलाको पुसिकर्मीसँग धेरैबेरसम्म झगडा भयो । यसबीच ती महिला नांगै पुलिस स्टेसनमा याताउति गरिरहिन । महिलाले पुलिसकर्मीलाई सक्छस भने पेटमा थप्पड मारेर देखा भन्दै धम्काइन भने पछि उनले पुलिसलाई सक्छ स भने आइजा भन्दै अरु इशारासमेत गरिन ।
झगडाको क्रम बढदो भएपछि अन्तमा पुलिसले ती महिलालाई सम्झाई–बुझाई गरेर जसोतसो घर पठाए । तर, भारतमा सार्वजनिक स्थानमा नांगो हुनुलाई अपराध मानिन्छ र त्यसो गर्ने आरोपीलाई ३ महिनाको जेल सजायसमेत हुने व्यवस्था छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...