-->
करीष्मालाइ छोरीले देशकै बेइज्जत गरेको भने पछि,करिश्माले छोरिलाइ के भनिन?? हेर्नुहोस उनकै शब्दमा !!

नायिका करीष्मा मानन्धरको चर्चा यति बेला चुलिएको छ ।नयाँ शक्ती नेपाल पार्टीको घोषणा कार्यक्रममा कार्यक्रम सञ्चालकको भुमीका निर्बाह गरेकी करीष्माको चर्चा धेरै भइ रहेको छ ।कार्यक्रम सञ्चालनको दौरान त्रुटी हरु भएपछि त्यस बारे टीकाटीप्पणी भइ रहदा नायिका करीष्मा आफैले पनि आफु ब्यबशायिक कार्यक्रम सञ्चालक नभयर कलाकार भएकोले केही त्रुटी भएको बताउदै आइ रहेकी छिन ।
उनको कार्यक्रम सञ्चालनको चर्चा यहाँ मात्र सिमीत रहेन अमेरीकामा उनकी छोरी सम्म पुग्यो ।छोरीले कल गरेर देशकै बेइज्ज गरेको कुरा करीष्मा लाइ भने पछि करीष्माले लेख्दै पोष्ट गरीन छोरी मैले तिम्लाइ जन्म दिए तर म चाइ फेरी जन्मदै छु ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.