-->
चीन पनि भारतकै पक्षमा उभियो

एजेन्सी– चीन पहिलो पटक भारतसँग झुक्दै उसले भनेको कुरालाई स्विकारेको छ ।
सन् २००८ को मुम्बई आक्रमणमा पाकिस्तानको हात रहेको भन्ने भारतको दाबीलाई पटकपटक अस्वीकार गर्दै आएको चीनले पछिल्लो समय भारतको दबाबमा त्यसलाई स्विकार गरेको हो ।
चीनको सरकारी संचारमाध्यमबाट सो मुम्बई आक्रमणमा पाकिस्तान समर्थित लश्कर–ए– तैयबा समूहको हात रहेको समाचार आएपछि चीन भारतको पक्षमा देखिएको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.