-->
पाधको गन्ध सुघ्नुस क्यान्सरबाट बच्नुस , बैज्ञानिक अनुसन्धानबाट पता लागेको तथ्य

एक बैज्ञानिक अध्ययनका अनुसार मानब पाधको गन्धबाट क्यान्सर जस्तो प्राणघातक रोग निको हुने रहस्य बाहिर आएको छ | एक अनलाइन इलाइटडटकम को अनुसार एउटा अध्ययनबाट पाधको गन्धमा क्यान्सर वा अन्य प्राणघातक रोगसँग लड्ने क्षमता रहेको प्रमाणित भएको छ । मानब पाधको गन्धले तपाईहाम्रो वरपर बसेकाहरुले पनि लाभ लिन सक्ने पुष्टि भएको छ । बेलायतको एक बिश्वबिद्यालयमा गरिएको अध्ययन अनुसार पादमा हाइड्रोजन सल्फाइड ग्यास हुन्छ जसले क्यान्सर ,हार्टअट्याक , स्ट्रोक, डाइमेन्सिया, र आर्थराइटिस लगायत अन्य रोगलाई प्रतिरोध गर्छ ।
तेसैले स्वास्थ्यबर्धक पाधको गन्ध सुग्नुमा धेरै फाइदा देखिन्छ |


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.