-->
मोबाइल हेरेको आरोपमा श्रीमतीलाई देशनिकाला!!

असार ६, २०७३-
युनाइटेड अरब इमिरेट्समा लोग्नेको मोबाइल हेरेको अभियोगमा एक महिलालाई देशनिकालाको आदेश दिइएको छ ।
लोग्ने कतै अरू महिलासँग सल्किएको त छैन भनेर उसको मोबाइलका म्यासेज, तस्बिर तथा सोसल मिडियाका गतिविधि नियाल्न ती महिलाले मोबाइल चेकजाँच गरेकी थिइन् । अदालतले श्रीमान्को गोपनियता उल्लंघन गरेको अभियोगसहित अजमानस्थित एक अपराध न्यायालयले ती महिलालाई डेढ लाख दिराम जरिवाना गर्नुका साथै देश छाड्न आदेश दिएको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.