-->
हेर्नुहोस् सेक्सकाण्ड र बेश्यावृत्तिमा पक्राउ परेका नायिकाहरु

एजेन्सी । भारतीय चलचित्र उद्योग बलिउडलाई विश्वकै ठूलो फिल्म उद्योगका रुपमा लिइन्छ । भारतीय चलचित्रको नायक, नायिका हुनु, कुनै पनि व्यक्तिका लागि सपना सरह हुने गर्दछ भने ठूलो उद्योगमा आम्दानी पनि ठूलै हुने गरेको छ ।
तर, जती धेरै आम्दानी भएपनि नपुग्ने मानव चरित्रले कतिपय नायिकाहरु बेश्याबृत्तिमा मुछीन पुगेका छन् । अहिलेसम्म यौन कान्डमा मुछिएका को–को अभिनेत्री पक्राउ परे त ?

१.सायरा बानो : तेलंगु अभिनेत्री सायरा बानो यौन व्यापारमा सहभागी भएको आरोपमा पक्राउ परेकी थिइन् । सन् २०१० अगस्ट २३ मा उनलाई हैदरावाद प्रहरीले पक्राउ गरेको थियो ।

२.श्रवनी : तेलंगु भाषाको धाराबाहिककी चर्चित हिरोइन श्रवनी २०१३ अक्टोबरमा हाइ प्रोफाइल सेक्स कान्डमा पक्राउ परेकी थिइन् । भारतीय विशेष प्रहरीको छापामा रंगेहान उनी पक्राउ परेकी थिइन् । उनको साथमा रहेको यौन कार्यबाट संकलित दुईलाख भारु समेत प्रहरीले जफत गरेको थियो ।

३.यमुना : भारतमा लोकप्रिय अभिनेत्री यमुना सन् २०११ मा बैंलोरको विलट माल्या रोड स्थित एक होटलमा यौन कार्य गर्दै गर्दा पक्राउ परेकी थिइन् । उनका ग्राहकहरु मुम्बइ र दिल्ली देखि आउने गर्दथे ।

४.मिष्टी मुखर्जी : फिल्म ‘लाइफ की लग गइ’ बाट आफ्नो करिअर सुरु गरेकी बंगाली नायिका मिष्टी मुखर्जीलाई मुम्बई प्रहरीले यौन हर्कतको आरोपमा पक्राउ गरेको थियो । प्रहरीको छापाका क्रममा फेसन डिजाइनर राकेश कटोरीयाका साथ आपत्तीजनक अवस्थामा पक्राउ परेकी थिइन् । उनको आलिशान फ्लाटबाट प्रहरीले एक लाख थान अश्लील चलचित्रको डीभीडी समेत जफत गरेको थियो ।

५. ऐश अन्सारी : तमील फिल्मकी अभिनेत्री ऐश अन्सारीलाई जोधपुर प्रहरीले सेक्स व्यापार गरेको आरोपमा पक्राउ गरेको थियो । नोभेम्बर २०१३ मा अन्सारीलाई उनका तीन जना पुरुष सहयोगीका साथ पक्राउ गरिएको थियो । अनुसन्धानबाट उनले भारतका प्रमुख शहरहरुमा युवतीहरु परिचालन गरी व्यापार चलाइएको पत्ता लागेको थियो ।

६.भुवनेश्वरी : लोकप्रिय तमिल अभिनेत्री भुवनेश्वरीलाई बेश्याबृत्तिको आरोपमा पक्राउ गरिएको थियो । उनलाई उनका सहयोगी दुई पुरुषका साथ चेन्नई प्रहरीले अक्टोबर २००९ मा पक्राउ गरेको थियो ।पुलिसनै नक्कली ग्राहक बनेर उनलाई पक्राउ गरेको थियो । उनले अन्य नायिकाहरुलाई पनि यो पेशामा लगाएको खुलेको थियो ।

७. श्वेता बसु : अभिनेत्री श्वेता बसु प्रसाद ३१ अगष्ट २०१४ मा बेश्याबृत्तिको आरोपमा पक्राउ परेकी छन् । उनी सन् २००२ मा सर्वोत्कृष्ट बाल कलाकारको उपाधि पाउन सफल भएकी थिइन् । उनले रकम अभावका कारण आफू यो पेशामा लाग्नुपरेको बताएकी थिइन् । बिभिन्न अनलाइहरूबाट साभार


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.