एजेन्सी । कुनै कुनै देशमा यस्ता ठाउ पनि छन् जहाँ खुला रुपमा यौन लाई किनबेच गरिन्छ । त्यस्ता ठाउमा पर्यटकहरु पनि प्रशस्त मात्रामा पुग्ने गरेको तथ्य समेत पाइन्छ । जसलाइ सेक्स टुरिजम भनिन्छ ।त्यस्ता देशहरुको सबैभन्दा छिटो कमाइ हुने र धेरै कमाइ हुने स्रोतको रुपमा लिइन्छ ।
जहा आउने हजारौ ग्रहकहरुलाइ सेवा गर्नका लागि थुप्रै महिलाहरु बसेका हुन्छन् । त्यस्ता देशमा यस्ता स्रोतहरुबाट करोडौ रकम उठाइराखेको हुन्छ र अर्थतन्त्रमा पनि ठुलो टेवा पुर्याइराखेको हुन्छ । जसले गर्दा राज्यले पनि यसलाइ विशेष ध्यानमा राखेको पाइन्छ । यि हुन् विश्कै प्रमुख दश शहरहरु
१. थाइल्याण्ड
विश्वमा सेक्स टुरिज्मका लागि प्रसिद्ध देशको लिष्टमा थाइल्याण्डमा पहिलो नम्बरमा पर्दछ । कतिपयले बैंककलाई एसियाको सेक्स क्यापिटल पनि भनिन्छ । जाहा कैयौं रेडलाइट एरियाहरु छन् । तथ्यांकहरुकाअनुसार थाइल्याण्डमा लगभग तिन मिलियन । यौनकर्मिहरु कार्यरत छन् ।
सेक्स टुरिज्ममा देखिएको अभूतपूर्व ब्यापारका कारण यहाँको सरकार यसलाई वैधानिक गर्ने योजना बनाइरहेको छ । थाइ कल्चर यसलाई लाइफस्टाइलका लागि पनि अत्यन्तै जरुरी मान्दछन् ।
२. स्पेन
स्पेनमा मड्रिड, बार्सिलोना र इबिजाजस्ता संसारकै चर्चित र प्रसिद्ध पर्यटकीयस्थलहरु छन् । स्पेनमा पनि वेश्वावृतिलाई कानुनी मान्यता दिएर यसलाई युरोपकै सबैभन्दा फेमस सेक्स टुरिज्म डेस्टिनेशन बनाउने योजना बनाइरहेको छ । यहाँका यौनकर्मिहरुमा धेरै दक्षिण अमेरिकी र स्पेनिश महिलालाई प्रशस्त मात्रामा पाउन सकिन्छ ।
३. ब्राजिल
पर्यटनका लागि केवल सुन्दर वाइल्ड लाइफ र प्रशिद्ध कार्निभल फेस्टिबलको मात्र ब्राजिल भर परेको छैन ।ब्जिलले सेक्स टुरिज्मलाई पनि एकदमै महत्वका साथ अगाडि बढाइरहेको छ । ब्राजिल सरकारले विश्वकपका दौरानमा यस क्षेत्रमाथि खास प्रकारले निगरानी राख्दछ । ब्रजिलमा महिला मात्र होइन्, पुरुष सेक्स टुरिज्मको पनि एकदमै बढी माग रहेको भनाइ छ ।
५.डोमिनिक रिपब्लिक
क्यारेबियन देशहरुमा सेक्स टुरिज्म दिनदिनै बढिरहेको अबस्था छ । डोमिनिक रिपब्लिक पसिन ति देशहरुमध्ये एकमा पर्छ । जहाँ लगभग ६० हजारदेखि एक लाख महिला सेक्स वर्करका रुपमा कार्यरत छन् । यसका लागि यहाँबाट अन्य देशमा पनि सेक्स वर्करलाई पठाउने गरिन्छ ।
डोमिनिक रिपब्लिकमा बेश्यावृति कानुनी रुपमा सुरक्षित गरिएको छ । जसका कारण यहाँ एकदमै कम उमेरका सेक्स वर्करहरु पनि देखिन्छन् । संयुक्त राष्ट्रसंघ र यूरोपको बीच भएका कारण यस देशमा सेक्स टुरिज्म एकदमै प्रसिद्ध छ ।
५. केन्या
केन्यामा यौनकर्मिहरु बढ्नुको मुख्य प्रमुख कारण गरिबी हो । गरिबी सँगसँगै अशिक्षा पनि यसको प्रमुख कारण हो । जसका कारण यहाँ एचआईभी एड्सजस्तो महामारी पनि फैलिरहेको छ । १२ वर्षका केटाकेटीहरु पनि यौन धन्दामा सक्रिय रहेको देख्न सकिन्छ । युवतीहरु दिनभर ५–६ जना ग्राहकलाई सर्विस दिन्छन् । केन्याको अर्थतन्त्रको प्रमुख माध्यम यौन ब्यवसाय नै मानिन्छ ।
६. कम्बोडिया
बेश्यावृति विरुद्ध कडा कानुनी नियम लागु गरीएपनि याहा सेक्स टुरिज्म निकै प्रख्यात छ । २० औं शताब्दीदेखि नै यो देश आफ्नो खास इतिहासलाई लिएर चर्चामा आएको थियो । अहिले पनि चाइल्ड सेक्सलाई लिएर उतिनै चर्चामा छ । गरिबीका कारण अभिभावक आफ्ना सन्तानलाई स्वंयम यस कामका लागि प्रयोग गर्छन । यहाँ चाइल्ड भर्जिनिटीलाई करोडौंमा लिलामी गरिन्छ
७. नेदरल्याण्ड्स
नेदरल्याण्ड्सको आम्सर्डम भन्ने ठाउ आफ्नो सौन्दर्यका लागि कम र सेक्स टुरिज्मका लागि ज्यादा प्रसिद्ध छ । याहा कमसल देखि निकै हाइक्लासका यौनकर्मिहरु पाइन्छ । यसका साथै यहाँ सेक्स सप, स्ट्रीप क्बल पनि उतिकै प्रख्यात छ । याहा वेश्वावृतिलाइ कानुनी मान्यता भएकाले पनि सुरक्षाको विशेष ख्याल राखिन्छ । यस कामका लागि समय, दिन र उमेरको आधारमा तपाईले लगभग २५ देखि १०० युरोसम्मको यौनकर्मिहरु पाइन्छ ।
८. इण्डोनेशिया
इण्डोनेशियामा चाइल्ड सेक्सका ट्राफिकिङका धेरै घटनाहरु सुनिरहन्छन् ।
इण्डोनेशियामा यसलाई वैधानिक मानिन्छ, जसका कारण विदेशबाट इण्डोनेशियामा ओइरिने पर्यटकहरुको घुइचो लाग्छ । इण्डोनेशियाका यौनकर्मीहरुलाई सोसल मिडियामा मोलतोल गरेर अर्को देशमा पनि झिकाउन सकिन्छ । । याहाको अर्थतन्त्रमा पनि यसको विशेष खालको भूमिका रहेको छ ।
९.फिलिपिन्स
फिलिपिन्समा वेश्वावृतिलाई कानुनि मान्यता दिइएको भने छैन । बेश्याबृतिसम्बन्धि याहा कडा कानुनहरु बनाइएको छ । यति हुदाहुदैपनि यहाँ भित्रभित्रै अबैध सेक्स ब्यापार हुन्छ । ।फिलिपिन्समाझण्डै ५० लाख यौनकर्मीहरु रहेको मानिन्छ । जसका ग्राहकहरु ज्यादा इष्ट एसिया र पश्चिमी देशहरुमा आउने विजनेशम्यानहरु हुन् ।
आश्चर्यजनक कुरा त यो छ कि यहाँ आउने ४० देखि ६० प्रतिशत मानिस फिलिपिन्स घुम्नलाई होइन्, सेक्स टुरिज्मको मजा लिन आउनेगरेको पाइन्छ । ।
१०. कोलम्बिया
कोलम्बिया पनि सेक्स टुरिज्मका लागि प्रसिद्धी कमाएका धेरै देशहरुमध्येको देशमा पर्छ । तर, फरक–फरक ड्रग्सका लागि प्रसिद्ध दक्षिण अमेरिकी देश कोलम्बिया आफ्नो यौन पर्यटनका लागि पनि चिनिन्छ ।यौनधन्दाका लागि राम्रो मोलमोलाइ हुने भएकोले पनि ग्राहकलाई आकर्षित गरेको पाइएको छ ।लाइटनेपालबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...