-->
हृदयघात, क्यान्सर, कलेजो सम्बन्धी रोग निको पार्ने घरेलु ओखती

मुटुरोग बिशेषज्ञहरुले लामो समय खर्चिएर गरेको अनुसन्धान पछि पत्ता लगाएको यो घरेलु उपचारले मुटुरोग सँचो पार्नुका साथै क्यान्सर लाग्न दिदैन ।
आज डिसीनेपालले जानाकारी गराउन लागेको यो घरेलु ओखतीले शरीरको संपूर्ण रोगहरु निको पार्नुका साथै शरीरमा नयाँपन ल्याउन मद्धत पुर्याउँछ । यो घरेलु ओखती प्रख्यात मुटुरोग बिशेषज्ञहरुले आफ्ना बिरामीहरुको उपचारका लागि सिर्जना गरेका थिए ।
यो घरेलु उपचारले शरीरका नशाहरु सफापार्ने, रगतमा ताजापन ल्याउने, मुटुलाई स्वस्थ तथा बलियो बनाउने, शरीरमा संक्रमणहुन नदिने, कलेजो सफा पार्ने, हृदयघात हुननदिने र अन्य खतरनाक रोगहरु समेत लाग्न दिदैन ।
चाहिने सामग्रीहरु
१. कागती १५ वटा
२. गहुँ ४०० ग्राम
३. लशुनको केस्रा १२ वटा
४. ओखर ४०० ग्राम
५. मह १ किलो
ओखती तयार पार्ने बिधि
एउटा ग्लासको सफा जगमा गहुँलाई खन्याउनुहोस् । यसमा पानी हाल्नुहोस् । यसलाई पातलो सफा कपडाले छोप्नुहोस् र यसलाई १२ घण्टासम्म त्यसै छाडिदिनुहोस् । गहुँमा टुसा पलाएको हुनुपर्छ ।
अव यो टुसा पलाएको गहुँलाई सफासँग पखाल्नुहोस् । ग्राइन्डर तथा मासु पेल्ने मशिनमा लशुन, ओखर र गहुँलाई पिन्नुहोस् । बोक्रासहितको पाँच वटा कागतीलाई पनि मीश्रणमा हालेर पेल्नुहोस् । अव अन्य दश कागतीको रसलाई मीश्रणमा मिसाउनुहोस् । यसमा मह मिसाउनुहोस् । मीश्रणलाई ग्लास जगमा खन्याउनुहोस् र यसलाई फ्रीजमा राख्नुहोस् । ओखती तीन दिनमा तयार हुन्छ ।
यो घरेलु ओखतीले शरीरलाई फुर्तिलो राख्नुका साथै संपूर्ण रोगबेथाहरु सँचो पार्छ ।
ओखती प्रयोग गर्ने बिधि
दिनको तिन पटक, खाना खानु भन्दा अधा घण्टा अगाडी २ चम्चा ओखती सेवन गर्नुहोस् । ट्यूमर उपचारका लागि प्रत्येक दुई घण्टामा एक चम्चा ओखती सेवन गर्नुहोस् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.