अमेरिकाको फ्लोरिडामा एक १५ वर्षकी किशोरीले विधालयकै शौचालयमा २५ जना युवासँग यौनसम्पर्क गरेकी छिन । यो घटना त्यतिबेला सार्वजनिक भयो, जतिबेला विधालयको शौचालय नजिकै जोडिएको सिसिटीभीमा यो दृश्य कैद भएको विधालयले फेला पार्यो ।
भिडियोमा ति किशोरीले २५ जना केटासँग एकपछि अर्को गर्दै लगालग यौनसम्पर्क गरेको देखिन्छ । जब हरेक दिनजस्तै विधालय प्रसासनले बिहानको समयमा विधालयको सिसिटीभी फुटेज चेक गर्यो । तब, सो घटनाको दृश्य स्कूल प्रसासनले फेला पारेर विधालयलाई सुम्पेको थियो । भिडियो देखेर स्कूल प्रसासन अचम्ममा परेको थियो ।
विधालय प्रसासनले जब सो भिडियो किशोरीका पितालाई देखायो, किशोरीका पिताले सो घटनालाई अचम्ममा पार्ने र दुखद भएको बताएका छन् । विधालय प्रसासनले अहिलेसम्म यो घटनमा कसैबिरुद्ध पनि जाहेरी नदिएको विधालयको नियम तोडेको अभियोगमा कुन स्तरको कारवाही गर्ने भनेर बिचार गरिरहेको बताएको छ ।
स्थानीय समाचार च्यानल फक्स–फोरका अनुसार फ्लोरिडामा खुला रुपमा यौन सम्पर्कका घटनामा लगातारजसो वृद्धि भइरहेको छ । विधालयको यो घटना सार्वजनिक हुनुअघि फ्लोरिडाको एउटा सिनेमा घरमा एक जोडीे खुलेआम यौनसम्पर्क गर्दैगरेको अवस्थामा भेटिएका थिए


0 comments
प्रतिक्रिया दिनुहोस्...