ताप्लेजुङ, बैसा २६ । ताप्लेजुङम रहेको प्रसिद् तिर्थस्थल पाथीभरा मन्दिरमा ए महिनामा चौ लाख बढि भेट संकलन भएको छ ।
पछिल्लो भेटी एक महिना नबित्दै साढेँ चौ लाखबढी संकलन भएको पाथीभरा मन्दि भेटीघाटी व्यवस्थापन समितिले सार्बजानि गरेको हो । पाथीभरा क्षेत्र विकास समिति पाथीभरा मन्दिर संरक्षण तथा संबद्र्ध समितिको सहकार्यमा मन्दिरको भेटीघाट संकलन तथा सार्बजानिक गरिदै आएको छ ।
पछिल्लो समय २०७२ साल चैत्र ३० ग सार्बजानिक गरिएको भेटी २०७३ साल बैशा २२ गतेसम्म १४ लाख ४४ हजार एकसय पचा नेपाली रुपैयाँ र ३७ हजार भारतीय रुपैयाँ संकल भएको छ । विभिन्न स्थानबाट आएक तिर्थालुबाट चढाईएको सुन र चाँदीका विभिन् सामाग्रीहरू पनि संकलन भएको छ ।
सुन तिलरी २ थान, जन्तर २, जुनकीरी १, सिक्र २, औँठी २, छाता ३, टप ४, टीका २८, त्रिशुल ७ शिरबन्दी १, फुली ३, तार २, मुर्ती १ र नत्थी थान संकलन गरिएको छ ।
चाँदीको दियो ५९, कलस ४, अंखोरा ३, छत्र १९, घण्टी २, पाथी २, सिक्री ४, चुरा ६, मुर्ती २ पैसाको माला ३, पाउजु २६ र खुकुरी ३ था संकलन भएको छ । पाथीभरा मन्दिरको भेट निरन्तर सार्बजानिक गर्दै जाने पाथीभरा क्षेत् विकास समितिका कार्यकारी निर्देशक उद भट्टराईले जानकारी दिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...