-->
बुधबार बिहानै भूकम्पको धक्का

काठमाडौं – बुधबार बिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान करिब ७ बजेर ४ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार भूकम्पको केन्द्रविन्दु धादिङ रहेको थियो ।भूकम्पको तीव्रता ४.४ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।
गोरखा धादिङ कन्द्रविन्दु भएर भूकम्प गएको ६ दिन पछि काठमाडौंमा पुनः भूकम्पको धक्का महसुस गरिएको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.