काठमाडौं । विश्वमा विभिन्न अध्ययनले नयाँ नयाँ कुरा पत्ता लागेका छन् । पछिल्लो अध्ययनले सेक्स गर्दा पुरुष महिला दुवैको सुन्दरता बढ्ने कुरा पत्ता लागेको छ ।सुन्दर देखिन मानिसहरु व्यूटी पार्लर धाउने, महँगा सामाग्रीहरु प्रयोग गर्ने गर्छन् । खानापिनमा ध्यान दिन र व्यायाम गर्न पनि छाडेका हुदैनन् । यसका अलवा सेक्सले पनि सुन्दरता निखारमा मद्धत गर्छ भन्ने कमैलाई थाहा होला ।
सेक्सको विषयमा हाम्रो समाजमा खुलेर कुरासमेत गर्न पाइदैन । तर, सेक्सले मानिस सृजनशिल बन्न, स्वस्थ र सुन्दर रहन मद्धत गर्छ । सेक्सको लत भने खराब हो । सेक्सले तौल घटाउन र मुटुलाई स्वस्थ राख्न पनि मद्धत गर्छ ।हालै भएको एउटा अनुसन्धानले सेक्सले कपाल र अनुहारमा चमक आउने देखाएको छ । सेक्सको समयमा छाला सुन्दर र कोमल बनाउने कोलेजन हाम्रोन अत्याधीक उत्पादन हुन्छ ।यसैगरी सेक्सले जवान बनाउन पनि मद्धत गर्छ ।
हप्तामा तिन पटक सेक्स गर्ने दम्पत्तीहरु नगर्ने भन्दा जवान देखिन्छन् । सेक्स चरम उत्सर्गमा पुग्ने बेला सेरोटोनिन र डीएचइए हम्रोन उत्पादन हुन्छ । यसले मानसिक सन्तुलन राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।एक अध्ययनले सेक्सले स्तनको आकार २५ प्रतिशतसम्म बृद्धि हुने देखाएको छ । स्वस्थ सेक्सले तनाव हटाउन र शरीरका बिकार बस्तु बाहीर फाल्न पनि मद्धत गर्छ । सेक्सले आत्मविश्वास पनि बढाउँछ ।मानव जिवनका लागि सेक्स अपरिहार्य तत्व हो । तसर्थ सेक्सलाई बारम्बार गरिरहने जोडीको सुन्दरता बढ्ने विशेषज्ञहरु बताउछन् । यसको प्रयोगपछि मात्रै भर्खरै यो कुरा पत्ता लागेको हो । अनलाइन समाचार


0 comments
प्रतिक्रिया दिनुहोस्...