बैशाख २१
एजेन्सी । भारतको राजस्थान केहि कुरामा भारतको दोश्रो इलाका भन्दा अलग छ । यहाँको एक समाजको यस्तो सँस्कृति छ जुन दुनियामा कहिँ छैन । यो परम्पराले जनावर र मानिसलाई एकदमै नजिक बनाएको छ । यहाँका बिश्नोई समाजका महिला जनावरका बच्चालाई आफ्नो दुध खुवाउँछन् । आमाकै तबरले जनावरलाई पालनपोषण गर्छन् ।
यि मानिसका अन्य बिशेषताहरु यस्ता छन्:
– भनिन्छ करिब ५०० बर्ष अगाडीबाट बिश्नोई समाजका मानिसले जनावरका बच्चालाई आफ्नै बच्चा जसरी पाल्दै आएका छन् ।
– बिश्नोई समाजका महिलाले जनावरका बच्चा पाल्ने मात्र होइन, उनिहरुलाई आफ्नै दुध खुवाउँछन् ।
– यिनिहरु अनाथ भएका हरिणका बच्चालाई मद्दत गर्छन् । यिनिहरु आफुलाई हरिणको आमा भन्ने गर्छन् ।
– बिश्नोई समाजको जनाम भगवान बिष्णुबाट प्राप्त भएको हो ।
– यो समाजका मानिसहरु पर्यावरणको पुजा गर्छन् ।
( स्रोत : OSnepal


0 comments
प्रतिक्रिया दिनुहोस्...