-->
तपाईंलाई मन परेको मान्छेको स्वाभ कस्तो ? जानी राखाै

बैशाख- यो महिनामा जन्मिने मानिस प्रसन्न, आस्तिक, सात्विक, प्रकिति भएको संकटकालमा पनि साहसका साथ कार्य गर्न सक्नी हुन्छन ।
जेष्ठ – यो महिनाको मानिस चतुर, पौरखी, तिखो बुद्धि, घमण्डी, ब्यापारमा सफलता, चरित्रले युक्त हुन्छन ।
असार – यो महिनाको महा अल्छी, रोगि, मुर्ख, कहल प्रिय, कुनै कार्य उल्टो गर्न खोज्ने, विचारै नगरी लहैलयामा लाग्ने हुन्छन ।
साउन – यो महिनाको मानिस विलासिताको जीवन बिताउन खोज्ने, धनि, विद्वान, सांसारिक सुख भोग गर्न पाउने हुन्छन ।
भदौ – यो महिनाको मानिस पुरुष भए महिलाको र महिला भए पुरुषको सेवा गर्ने, विलासिताको जीवन बिताउने, प्राय बिरामी परिरहने, घर भन्दा बाहिरै बस्न बढी मनपराउने, आटेको काम गरि हाल्ने हुन्छन ।
अशोज – यो महिनाको मानिस कम आयु भएको, समाजसेबी, सम्मान पाउने, उदार दिल भएको, महिलाको कारण अपजस पाउने हुन्छन ।
कार्तिक – यो महिनाको मानिस केहि अल्छी, काम कम कुरा धेरै गर्ने, सुख दुख ख्यालै न गरि जीवन बिताउने, सत्रु धेरै भएको हुन्छ ।
मङ्सिर – यो महिनाको मानिस धर्मात्मा, बिद्द्वान, बढी भ्रमण गर्ने, यश कृति सम्पति प्राप्त गर्ने, पारिवारिक जीवन सुखमय बिताउने हुन्छन ।
पौष – यो महिनाको मानिस धनवान, चतुर, काम मा कुसल , विलासिताको कारण दुख पाउने, बिरामी परि रहने हुन्छन ।
माघ – यो महिनाको मानिस शान्त, सौम्य , समयसी, परोपकारी, साधारण जीवन बिताउने, यात्रा गर्दा अपजसको भागिदारी हुने गर्छन ।
फागुन – यो महिनाको मानिस कामुक, बिलासिता, संगीतकारको प्रेमी, अनुरागी, अनौठा कार्य गर्ने, बिना कारण अपयशको भागिदारी हुने गर्दछन ।
चैत्र – यो महिनाको मानिस प्रसन्न र हसिलो चेहराको हुन्छन, धर्ममा आस्था रख्नी, सात्विक प्रकृतिको, दुर्दर्सि बिचार राख्ने, संकट आउदा साहसका साथ सामना गर्न सक्ने हुन्छन ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.