-->
‘मलाई नांगो फोटो खिच्न मेरी आमाले नै भनेकी हुन्’

एजेन्सी । किम कार्दशिया बारे कसैलाई धेरै कुरा भनिरहनु नपर्ला । रियालिटी टिभी स्टार र ग्ल्यामर विश्वको ठूलो नाम हो किम । उनै किमले विश्वको चर्चित म्याग्जिन ‘प्ले ब्वाइ’ का लागि नांगो पोज दिनका लागि उनकै आमाले भनेको बताएकी छन् ।फेमिली फस्र्टका अनुसार ३५ वर्षीया किमले भनिन्, ‘अब मलाई बिना कपडा फोटो खिच्न सहज लाग्छ ।
तर, सुरु सुरुमा यसका लागि निकै अफ्ट्यारो हुन्थ्यो । प्ले ब्वाइको पहिलो शुटपछि समय बदलीएको छ । मेरो आमाले पहलिो पटक मलाई नांगो पोज दिनका लागि भन्नुभएबको थियो । मैले त्यसै गरेको थिएँ ।’साथै उनले केही समयअघि एक अनलाइनसँग कुरा गर्दै आफू नमरुन्जेल नांगो तस्बिर खिच्न नछाड्ने बताएकी थिइन् ।
काठमाण्डु टुडुबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.