-->
सानिमा र युनिभर्सल बैंकको डाटा ह्याक भएको खुलासा

काठमाडौं, ७ जेठ । अन्तर्राष्ट्रिय ह्याकरले नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाका इलेक्ट्रोनिक डाटा ह्याक गरेको खुलासा भएको छ ।
टर्किस ह्याकर्स समूहले सानिमा बैंक र बिज्नेस युनिभर्सल डेभलपमेन्ट बैंकको डाटा ह्याक गरेको डेढ वर्षपछि खुलासा भएको छ । नागरिक दैनिकले समाचार छापेको छ ।
त्यसो त डेढ वर्षअघि दुई बंगली नागरिकले यिनै बैंकको सिस्टमा अनधिकृत प्रवेश गरेपछि प्रहरीले पक्राउ गरेको थियो ।
त्यो समूहसँग यी बंगलाी व्यक्तिको सम्बन्ध भएको हुनसक्ने अनुमान प्रहरीको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.