-->
अब ईन्टरनेटबाटै नेपालको जुनसुकै च्यानल हरेक मोबाईल सेटबाट हेर्न सकिने !!थप जानकारीको लागि तलको लिन्कमा जानुहोला !!!!

काठमाडौं–अब इन्टरनेटबाटै जुनसुकै सेटमा पनि टेलिभिजन हेर्न पाइने भएको छ ।
इन्टरनेट प्रोटोकल टेलिभिजन (आइर्एपी टिभी) संचालनको अनुमति पाएका मध्ये दुई कम्पनीले सेवा सुरु गरिसकेपछि उपभोक्ताले यस्तो सुविधा पाउने भएका हुन् ।
इन्टरनेट प्रदायक बल्डलिंक कम्युनिकेशन र भायनेटको समेत लगानी भएको नेट टिभी स्ट्रिम्ज प्रालि र अर्को ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशन प्रालिले आइपी टिभी सुरु गरेका छन्। ब्रोडलिंकले बिहीबारदेखि सेट अप बक्स नै विक्री सुरु गरेका छन् ।
बोर्डलिंकले बिहबिारदेखि ‘सेटअप बक्स’ नै बिक्री सुरु गरिसकेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.