-->
युएईमा नेपालीको लिभिङ टुगेदर

युएई – झापा बिर्तामोडका सुदीप घिमिरे ७ बर्षदेखि युएईमा बस्दै आईरहेका छन्। उनी २ छोराका पिता हुन् । केही बर्ष यता उनी पोखराकी माया शर्मा सँग “लिभिङ टुगेदर” मा ब्यस्त छन् ।
बिदेशमा लोग्ने अर्कै युवतीसँग लिभिङ टुगेदरमा बस्छन् भन्ने सुईको पाए पश्चात उनकी श्रीमती कोपिला घिमिरे डिप्रेसनको शिकार बनिन् ।
अन्तत कोपिलाले पनि आफ्ना नाबालक २ छोराहरुलाई घरमै छोडेर अर्कै सित विवाह गरिन । अहिले कोपिलाको जीबनमा खुशीयाली छाएको छ । उनी भन्छिन- “श्रीमानले धोका दिए पछी धोकेबाज श्रीमान सम्झेर रोएर बस्नु भन्दा जीबनलाई नयाँ शिराबाट सुरु गर्नु ठीक सम्झेर दोस्रो विवाह गरेको हुँ ।” उनी आफुले गल्ती नगरेको दाबी गर्छिन । ” मेरा छोराहरुको मायालाई म कहिल्यै पनि भुल्ने छैन, आखिर आमा त म नै हो नि ।” उनले भनिन । केही समयको लागि टाढिनु बाध्यता भएकोले छोराहरुले बुझ्ने भए पछी आफुलाई माफ गर्ने उनको ठम्याई छ ।
यता सुदीप सँग लिभिङ टुगेदरमा रहेकी माया पनि विबाहित महिला हुन । लोग्ने पनि बैदेशिक रोजगारकै शिलशिलामा साउदी तिर


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.