-->
प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक अव्हान मधेशी दललाई पनि निम्तो !!

काठमाडौं, १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि सर्वदलीय बैठकको आह्वान गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार मधेसको समस्या समाधानका विषयमा छलफल गर्न प्रधानमन्त्रीले भोली साढे १० बजे सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठकमा सत्तारुढ दलहरु, प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेसकेन्द्रित दलहरुलाई निम्ता गरिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.