काठमाडौं–कांग्रेस नेता गगन थपाको उजुरीका कारण पत्रकार चन्द्रमान श्रेष्ठलगायत केही पत्रकारहरुलाई सिआइबीले पक्राउ गरी सोधखोज गरेको छ ।
सिआबी स्रोतका अनुसार कांग्रेस नेता गगन थापाको उजुरीको कारण सोधपुछको लागि उनीहरुलाई पक्राउ गरिएको बताइएको छ ।
नेपाल सन्देश डटकममा सम्बद्व पत्रकारहरुलाई साँझ ५ बजेतिर सिआइबीले कार्यालयबाटै पक्राउ गरिएको बताएपनि एक स्रोतले भने उनीहरुलाई सोधखोजको लागि बोलाइएको बताएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...