-->
अर्चनाले खेलेको फिल्म जिस्मको टिजर रिलिज

काठमाडौं । मोडल अर्चना पनेरुको अभिनय रहेको फिल्म जिस्मको टिजर सोमबार सार्वजनिक भएको छ ।
राजू गिरीले निर्देशन गरेको यो फिल्ममा अर्चनाका अलावा सुरेन्द्र बुढा, उकेश पनेरु, शुभेच्छा थापा लगायतको प्रमुअ भुमिका रहेको छ । नायिकाका रुपमा देखिन लागेकी अर्चनाको यो फिल्म असार ३१ गते रिलिज हुँदैछ ।
यो फिल्म शुटिङका बेला समेत विवादमा फसेको थियो । पोखरामा शुटिङका गर्दागदै अनुमति नलिएको भन्दै प्रहरीले अर्चना, निर्देशक गिरी र अर्चनाकी आमासहित फिल्म युनिटलाई नियन्त्रणमा लिएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.