-->
आफ्नै विद्यार्थीसँग यौन सम्पर्क राखिरहेका बेला शिक्षिका पक्राउ

एजेन्सी– सेकेन्डरी स्कुलकी एक विवाहित शिक्षिकाले आफ्नै विद्यार्थीसँग यौन सम्पर्क राख्ने गरेको खुलासा भएको छ । २५ वर्षीया जुलियन बी. लाफवेले आफ्ना विद्यार्थीलाई १३ हजारभन्दा बढी म्यासेज पठाएको खुलेको हो । जसमा सवैभन्दा धेरै क्यासेज सेक्ससँग सम्बन्धित थिए ।
उनलाई विद्यार्थीसँग यौन सम्पर्क राखेको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ । उनी वैली हाई स्कुलमा शिक्षिका थिइन् । उनलाई १६ वर्षीय विद्यार्थीसँग विद्यालयमै यौन सम्पर्क गरिरहेको अवस्थामा पक्राउ गरिएपछि उनको पोल खुलेको हो ।
रिपोर्टका अनुसार उनीहरु लामो समयदेखि सम्बन्धमा थिए । अमेरिकामा घटेको सो घटनापछि विद्यार्थीलाई भने तारिखमा छाडिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.