-->
कक्षा ८ मा फेल गराएर स्कुलले माग्यो १ करोड जरीवाना

एजेन्सी । भारतको आगरामा रहेको एक स्कुलले एक छात्रसँग १ करोड रुपैयाँ माग गरेपछि उनका बुबा समस्यामा परेका छन् । पिता सगीर अहमदले कॉन्वेंट सेंट फ्रांसिस स्कूलमा आफ्ना छोरा मोहम्मद शहजानलाई एलकेजीदेखि कक्षा ८ सम्म पठाए तर अचानक आफ्ना छोरालाई ८ कक्षामा फेल गराएपछि पिताले आपत्ति जनाए ।
स्कुलले आश्चर्यमा पर्ने किसिमको सूचना नै जारी गरेपछि छात्र पिताले आँफुले यत्रो रकमका विषयमा सोच्न नै नसक्ने भएपछि उनले प्रधानमन्त्री वा अर्थमन्त्रीसँग सहयोग मागेर तिर्ने नभए भिख माग्ने बताए पनि उनले कानुनी लडाई लड्न खोज्दा सकुलले वैधानिक रुपमा नै १ करोड जरिवाना माग गरेको छ । यस विषयलाई लिएर भारतका शिक्षा अधिकारिहरुले स्कुलको गैर कानुनी कदम भएको सार्वजनिक रुपमा नै बताएका छन् ।- मिडिया एनपीबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.